राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरू सम्बोधन गर्न खोजिरहेको बताउनु भयो । कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा केन्द्रित रहने बताउनु भयो । सबैखाले हिंसा गाजामा रोकिनुपर्ने बताउनु भयो ।
उहाँले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।