fbpx

सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउने पुरुष पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउन पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटामा वायर हाउस निर्माणको एक आयोजनामा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गर्न सिंहदरबार पुगेका धनकुटाका लाक्पा तामाङ दक्षिण गेटबाट पक्राउ परेका हुन् ।

३ करोडको आयोजनामा टहरोजस्तो मात्र संरचना बनाएर स्थानीय तह र केही सीमित व्यक्तिको मिलेमतोमा भ्रष्टाचार गरेकोले आफूहरूले यसअघि नै अख्तियार र राप्रपा अध्यक्ष एवं ऊर्जामन्त्री राजेन्द्र लिङदेनसमक्ष फयल बुझाएको तामाङका साथी तेजराज भुजेलले बताए ।

आज सांसद ज्ञानेन्द्र शाहीसँग समय मागेकोमा भेट नदिएपछि आवेगमा आएर लाक्पाले गेटमै फायल च्यातेर नाराबाजी गरेको उनको भनाई छ ।

प्रहरीले निषेधित क्षेत्रमा अमर्यादित गतिविधि गरेको आरोपमा लाक्पालाई पक्राउ गरिएको बताएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक