fbpx

चार जनाको हत्यापछि अभियुक्तले २ घण्टासम्म वारदातस्थलमै गरे आराम

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । गत भदौ २९ गते राती करिब ८ बजे तीनकुनेको गैरीगाउँमा भएको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारीले चार जनाको हत्या गरेपछि करिब २ घण्टा त्यहीँ आराम गरेर बसेको बयान दिएका छन् । प्रहरीसँगको बयानमा हत्या गरिएको स्थानमै बसेर चुरोट खाएर आराम गरेको र असहज महसुस नभएको समेत भण्डारीले बयानमा खुलाएका छन् ।

बयानमा आफूले चार जनाको हत्या गरेपछि हत्या हुँदा प्रयोग भएको हतियार र कपडामा लागेको रगत पानीले पखालेको, शवको व्यवस्थापन गरेको र सोही स्थानमा करिब २ घण्टा आराम गर्दा त्यहीँ निदाएको समेत बयान दिएका छिन् ।

जन्मजात बोल्न नसक्ने भण्डारीले आफूलाई पहिले मोटरसाइकलले ठक्कर दिई भागेको र ठक्कर दिने व्यक्तिको हत्याका लागि त्यहाँ पुगेपनि अन्य व्यक्तिले देखेको प्रमाण नष्ट गर्न अन्य व्यक्तिको पनि हत्या गरेको बयान दिएका छिन् ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक