fbpx

“ तिमीलाई हेरी हेरी ” गीत बिवाद मा ? आखिर भएको के हो त !

author

समाचारपाटी

१२ महिना अगाडि

आर्जन पान्डे भन्नुहुन्छ:- ''हिजो मात्र सार्वजनिक गरिएको मेरो गीत “ तिमीलाई हेरी हेरी ” मैले आफ्नो युट्युवमा सार्वजनिक गरेको छु सार्वजनिक गरेको लगतै धेरै ले मलाई सुबानी को गीत हो भनेर वहाँ को गीत को लिङ्क पठाउनु भएको छ । यस्काे वास्तविकता के हो यहाँहरु माझ स्पष्टिकरण गर्न चाहन्छु''

सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका संगीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुइ वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको थिएँ ।

सुबानीले गाएको गीतको हुकलाइन र मलाई बेचिएको गीतको हुकलाइन एउटै छ । तर त्यसलाई राख्ने भनेर मलाई सोधिएन । यो गीत नै मैले किनेको भएकाले त्यसमा भएको हुकलाइन पनि मेरो सम्पती हो । वहाँ हरु सबैलाई यो गीत मेरो हो भन्ने थाहा थियो । तर त्यति थाहा हुँदाहुँदै पनि मेरो अनुमति बिना त्यसलाई बनाएर रिलिज गर्ने हिम्मत कसरी आयो थाहा छैन ।

म माथि मात्र अन्याय भएको होकी सुबानी माथि पनि भनेर मैले सुबानीलाई call गरेर सोध्दा वहाँ ले मेरो गीत को arranger रिकेश गुरुङ ले मेरो गीत सुनाएको र यो मान्छे ले गाउदैन भनेर दिएको भन्नु भयो । कुनै स्टुडियो मा arrange गर्न दिएको गीत अरु लाई सुनौदै दिन्छ भने हामीले कसरी ढुक्क का साथ् आफ्नो गीत arrange गर्न दिन सक्छौ ? रिकेश ले पहिले पनि मेरो गीत “ Relimai” मा त्यस्तो हर्कत गरिसकेका छन्''

मैले आफूले किनेको त्यो गीत अहिले निकालेपछि धेरैले मलाई यो सुबानीको गीत पो हो भनिरहेका छन् । तर यो त मेरो आफ्नै गीत हो । उनीहरूले त्यो गीत निकाल्नुभन्दा पहिला अनि निकालेपछि पनि मलाई केही पनि जानकारी गराएनन् ।
के भइरहेको हो मलाई ठ्याक्कै थाहा छैन । तर म माथी अन्याय भयो कि भन्ने लागिरहेको छ । उनिहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर अहिले भन्नुको खासै अर्थ छैन । त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली संगीतको व्यवसायीकतामा अर्को गल्तीलाई ढाकछोप गरौँ कि यसको कानूनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाउँ, म अलमलमा छु ।

https://www.youtube.com/watch?v=6gExd8593Cw&t=18s


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक