fbpx

सिन्धुपाल्चोकबाट गत वर्षको एसईई मा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जनालाई सम्मान

author

समाचारपाटी

७ महिना अगाडि

सिन्धुपाल्चोक जिल्लाबाट गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जनालाई सम्मान गरिएको छ । 

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सिन्धु युएस वेलफेयर सोसाइटीले उनीहरुलाई सम्मान गरेको हो । विवेक श्रेष्ठ,आश्विन तामाङ,संस्कृति चालिसे,खुशी श्रेष्ठ,सजना बस्नेतलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । यसअघि सिन्धुपाल्चोक जिल्लामा अध्ययन गरेर  गत वर्ष माध्यमिक शिक्षा परिक्षामा सामेल भएर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । संस्थाले यस अघि उत्कृष्ट नतिजा ल्याउने एक छात्र र छात्रालाई मात्र सम्मान गर्ने गरेको थियो । यस पटक छात्रतर्फ ३.९५ दुई जना र छात्रातर्फ ३.०९ तीन जनाले प्राप्त गरेका कारण पाँच जनालाई सम्मान गरिएको हो । यसले विद्यार्थीको लगनशीलतामा थप टेवा पुग्ने विश्वास गरिएको छ । हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।  


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक