fbpx

आर्थिक पत्रकारहरूलाई हिमालयन एभरेस्ट इन्सुरेन्समा १६ करोडको स्वास्थ्य बिमा

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । आर्थिक पत्रकारहरूलाई हिमालयन एभरेस्ट इन्सुरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरिएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको हो।

हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गर्नुभएकाे हाे। उक्त पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ। स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागिसमेत संस्था गम्भीर रहेको बताउनुभयाे। यसैक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको दाबी उहाँले गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं।’

इन्सुरेन्स कम्पनीका सीईओ शाहले नेपाली बिमामा जोडिन आवश्यक रहे पनि सर्वसाधारणलाई बुझाउन नसकिएको भन्दै आर्थिक पत्रकारको संगठनको हैसियतले सेजनले बुझाउन अनुरोध गर्नुभयाे। बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उहाँको भनाइ छ।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने