कांग्रेस मन्त्री डा शशांक कोइरालाकाे काेराेना रिर्पोट पोजेटिभ
काठमाडौ २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना संक्रमित भएका छन् । संक्रमित कोइराला अहिले आफ्नै निवासमा होम आइसोलेसनमा बसेको बुझिएको छ । उनको स्वाब परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएकोे हो, जसको कारण उनको फेरि स्वाब परिक्षण गरिएको छ र रिर्पोट आउन भने बाँकी रहेको कोइराला निकट एक नेता भने ।