अबैध लागूऔषध सहित लमजुङ मध्यनेपाल एक युवा पाेखराबाट पक्राउ
पोखरा, १२ असाेज । पोखरा ९ महेन्द्रपुलबाट लागुऔँषध सहित एक युवा प्रकाउ परेका छन् । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका ८ डढुवा घर भएका २७ वर्षीय सन्तोष परियारलाई प्रतिबन्धित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ […]