किसानको माग पुरा गरेर समाजवादको लाज छोपौं :-विवेकशील साझा पार्टी
काठमाडौं ३० मंसिर । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किसानको माग पुरा गरेर समाजवादको लाज छोपौं भन्दै पत्रमा लेखिएकाे छ । पार्टी अध्यक्ष नेता रविन्द्र मिश्रले यसको जानकारी ट्वीटर मार्फत गराउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ , प्रधानमन्त्रीज्यु, देश परिवर्तन गर्न मत मात्र भएर पुग्दैन मन र मुटु पनि चाहिन्छ । काठमाडौंमा भइरहेको […]