दमौली, १३ मङ्सिर । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ स्थित फिरफिरेमा मुढेघारबाट आधुनिक घारमा मौरी सार्ने तरिका सिकाउँदै प्रशिक्षक प्रकाश पौडेल । फिरफिरेका कृषक मौरीपालनतर्फ आकर्षित भएका छन् । तस्वीर : कृष्ण न्यौपाने