हिमाललाई समृद्धिको आधार बनाउनु पर्दछ:- मुख्यमन्त्री गुरुङ
पाेखरा, २८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताउनु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा विदाई गर्दै उहाँले साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमश्रृखलालाई पर्यटनसंग जोडनु पर्ने बताउनुभयो । गण्डकी प्रदेश हिमाश्रृखलाका […]