कर्णालीमा फुटवलको विकास र विस्तारमा लागि फुटवल एकेडेमी दर्ता
कर्णबहादुर रोकाया, हुम्ला, ८ मङसिर । हुम्लामा फुटवलको विकास र विस्तारका लागि हुम्ला फुटवल एकेडेमीको दर्ता गरिएको छ । यसले पुराना र स्थानीयस्तरमा ओझेल परेका प्रतिभाहरूको सम्मान गर्दै नवप्रतिभाहरुलाई व्यावसायिक वनाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि सक्दो प्रयास गरिने भएको छ । हुम्ला जिल्लामा विभिन्न समयमा फुटवललाई आफ्नो रुचिको खेल बनाएर केही मात्रामा भए पनि स्थानीयस्तरमा […]