गण्डकी प्रदेशमा ३ मन्त्रालय थप्ने सोचमा मुख्यमन्त्री गुरुङ
पोखरा, १४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय थप्ने सोच बनाउनुभएको छ । प्रदेशमा ३ मन्त्रालय थप्ने योजना रहेको गुरुङले बताउनुभयो । गण्डकी प्रदेशमा अहिले ७ मन्त्रालय छन् । बैधानिक रुपमा गण्डकी प्रदेशले १२ वटासम्म मन्त्रालय बनाउन सक्छ । एउटै मन्त्रालयले धेरैतिर हेर्नुपर्दा काम प्रभावकारी नभएको र पुजिगत खर्च पनि सोचेअनुसार हुन सकेको […]