Samacharpati
आइतवार, असार २८, २०७७

नेपाली कांग्रेस

नेपाल टेड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री  सहयोग
कास्की
नेपाल टेड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
  • २ हप्ता अगाडि

पाेखरा, १४ असार । नेपाल टेड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै आचार्यले नेपाल टेड युनियन कांग्रेस कास्कीको सहयोगबाट स्वास्थ्यकर्मी र कर्मचारीको मनोवललाई उच्च बनाएको जनाएका थिए। गण्डकी प्रदेशकै मुख्य […]