कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा
पोखरा, २८ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आवहान गरेका छन् । पार्टीको मङसिर २९ गतेको देशव्यापी […]