नाम्खा गाउँपालिकामा खानेपानीका लागि पाँच करोड खर्च
कर्णबहादुर रोकाया, हुम्ला, १२ मङसिर । हुम्लाको उत्तरी गाउँपालिको एघार खानेपानी आयोजनाका लागि पाँच करोड रकम खर्च भएको छ । यसबाट करीब तीन हजार जनसंख्या लाभान्वित भएका छन् । नाम्खा गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन तथा स्थानीयहरूको जनश्रमदानबाट यी एघार आयोजनाहरू सम्पन्न भएका छन् । यी आयोजनाहरू नाम्खा गाउँपालिकाको वडा नं १ मा […]