बालबालिकालाई जन्मदर्ताबाट बन्चित नगर्न सरोकारवालाहरुको आग्रह
काठमाडौँ, २६ भदाै । “बालमैत्री स्थानीय शासनको प्रर्वद्धनमा लागौँ , हरेक बालबालिकाको जन्मदर्ता गरौँ” भन्ने मूल नाराका साथ पूर्ण जन्मदर्ता सम्बन्धी बृहत भर्चुअ छलफल कार्यक्रम आज जुममार्फत सम्पन्न भएको छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप–सचिव श्री कृष्णप्रसाद भूषालले बालबालिकाको जन्मदर्ता सम्बन्धी अधिकार सुनिश्चिताको लागी मन्त्रालयको भुमिकाहरुको बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो […]