क्यान्सर पीडित नेपालीलाई आमा समुहको सहयोग
पाेखरा, ३० मंसीर । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा आज आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी […]