गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित
पाेखरा, १९ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १२४३२ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ३७ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ३४ जना, स्याङजाका २ जना, तनहुँका १ जना गरि ३७ जना रहेका छन् । थपिने काेराेना संक्रमित लाइफ केयर एण्ड […]