Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७

कोरोना भाइरस

कोरोना भाइरस संक्रमणबाटअमेरिकामा एनबिसी न्युजका पत्रकारकाे निधन
अन्तर्राष्ट्रिय
कोरोना भाइरस संक्रमणबाटअमेरिकामा एनबिसी न्युजका पत्रकारकाे निधन
  • २ महिना अगाडि

अमेरीका, ९ चैत । अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट एक जना पत्रकारको पनि निधन भएको छ । उनी  अमेरिकाको  एनबिसी न्युजका पत्रकार लैरी एडवर्थ हुन । एनबिसी न्युजका प्रमुख एन्डु लैकले यसको पृष्टि गरेकोसंचारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार उनी पहिले देखि नै बिरामी थिए र पछि उनलाई कोरोनाभाइरस संक्रमण भएको थियो उनी २५ वर्ष देखि एनबिसीन्युजको अडियो प्राविधिकको रुपमा कार्यरत थिए । सबैतिर  कोरोना भाइरस  फैलिएपछि  यतिबेला  स्थलगत  रिपोटिङ  गर्ने  पत्रकारहरु जोखिममा  परेका छन् ।