चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा
चितवन, २८ असाेज । दसैँ र तिहारजस्ता ठूला पर्वमा कोरोना संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीका लागि यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन १४ बुँदे सुझाव सार्वजनिक गरेको छ । प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई […]