इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै
काठमाडौं, १४ असाेज । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय […]