सार्वजनिक सवारीसाधनमा चोरको विगविगी | Kantipur Samachar – Samacharpati
Home | About Us | Contact | Unicode | About Us | Topics |

सार्वजनिक सवारीसाधनमा चोरको विगविगी | Kantipur Samachar

सार्वजनिक सवारीसाधनमा चोरीको घटना नयाँ होइन । यात्रुहरु हरेक दिनजसो चोरीको शिकार हुँदै आएका छन् । बसभित्र चोरको कति धेरै विगविगी छ भन्ने कुरा त प्रहरीको स्वीप अप्रेशनमा ८२ जना पक्राउ पर्नुबाट पुष्टि हुन्छ । भरिभराउ कोठामा कोही मुख छोपेर बसेका, कोही गफिंदै, तर सबै तन्नेरी । हरेकको हातमा हत्कडी छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित