सरकारले गरेको निर्णय आफैमा गलत : गगन थापा - NEWS24 TV – Samacharpati
Home | About Us | Contact | Unicode | About Us | Topics |

सरकारले गरेको निर्णय आफैमा गलत : गगन थापा – NEWS24 TV

नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको राष्ट्रवादी छवि उदांगिएको भन्दै कटाक्ष गर्नुभएको छ । तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरेर सरकारले आफ्नो बाँकी भएको राष्ट्रवादको छविको तिलाञ्जली दिएको उहाँको आरोप थियो । सरकारले गरेको निर्णय आफैमा गलत भएको जनाउँदै उहाँले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार हुन समेत उहाँको सुझाव थियो । सांसद थापाको कटाक्षपूर्ण भनाइ आजको बाइट अफ द डेमा ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित