केपी ओली–प्रचण्ड विवाद उग्र, बैठक १५ दिन स्थगित #SagarmathaNews | Samacharpati        
Home | About Us | Contact | Unicode |

केपी ओली–प्रचण्ड विवाद उग्र, बैठक १५ दिन स्थगित #SagarmathaNews

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा पनि स्कुल विभागको नेतृत्वमा विवाद चुलीएपछि बैठक नै १५ दिनका लागि स्थगित भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित