‘यथार्थ'(गजल)
अप्सरा बानिया, स्याङ्जा १ फेदिखाेला । मुस्कुराउदैमा खुशी आउने भए गुमसुम बस्दैमा शान्ति छाउने भए। किन गाउथे सधै न्याउनीसंगै म, कोइलीलेनी पिडाको गित गाउने भए। किन रेट्थे विनाआर्थ छुरा मैले , यसै धार आफैमा लाउने भए। को पुग्थ्यो सम्सानघाट बारम्बार , विनास्वार्थ मलामी धाउने भए। कसले फाल्थ्यो मृत शरीर यहाँ , सास भरेर नवजीवन पाउने […]