आजको राशिफल : २०७७ साल चैत २८ गते शनिबार
२०७७ चैत २८ शनिवार, पाहाँचःह्रे – चतुर्दशी – Apr 10, 2021 मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित […]