कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध
पोखरा, १९ असार । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो ।’ अहिलेकै ठाउँमा सबै संरचना बनिसकेको छ । धेरै खर्च भैसक्यो,’ काँग्रेस मादीका संयोजक देवीजङ्ग गुरुङले भने, ‘सार्ने नै हो भने सबैलाई पायक पर्ने […]