म्याग्दी मालपोत कार्यालयमा अनलाइन सेवा शुरु
म्याग्दी, १२ असार । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको […]