चलचित्र ‘एकलव्य’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौँ, २४ असार । साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एकलव्य’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनप्रधान ट्रेलरमा चलचित्रका मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतको एक्सन अवतारलाई देखाइएको छ । देशमा भइरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता समस्याहरुलाई चलचित्रमा देखाउन खोजिएको छ । अनमोल शर्मा निर्देशित यस चलचित्रलाई सामाजिक प्रेमकथा पनि जोडिएको छ । चलचित्रमा […]