उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : सभापति कोइराला
पोखरा, २६ असोज । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताउनु भएको छ । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उहाँको भनाई थियो । बचत तथा ऋण सहकारीले पनि अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति प्रदेश सरकारले बनाएको बताउदै […]