युनिभर्सियाड जाने तेक्वान्दो टोलीलाई बिदाई
काठमाडौँ, २० असार । मित्र राष्ट्र ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागि हुन जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई बिहिबार एक कार्यक्रमबिच नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले बिदाई गरे । तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने छ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका किर्तिमानधारी दीपक बिष्टले […]