१२ वर्षपछि नेपाल वायुसेवा निगमको जहाज जापान पुग्दा, पहिलो उडानमा नै करोड रुपैयाँ घाटा
काठमाडौं, १३ भदौ । नेपाल वायुसेवा निगमको वाइडबडीलाई फेरी अर्को झड्का लागेको छ । पर्यटनमन्त्री फेरीएसँगै नयाँ नयाँ योजनाहरु ल्याइएको छ । र नेपाल वायुसेवा निगमलाई विश्वकै वाह भन्ने बनाउँछु, भन्ने पर्यटमन्त्रीको वाचा भएता पनि जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किँदा […]