परामर्श बचत तथा ऋण सहकारीमा १५ जना कर्मचारीको आवश्यकता – Samacharpati Samacharpati परामर्श बचत तथा ऋण सहकारीमा १५ जना कर्मचारीको आवश्यकता – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • परामर्श बचत तथा ऋण सहकारीमा १५ जना कर्मचारीको आवश्यकता

परामर्श बचत तथा ऋण सहकारीमा १५ जना कर्मचारीको आवश्यकता

परामर्श बचत तथा ऋण सहकारीमा १५ जना कर्मचारीको आवश्यकता

यस परामर्श बचत तथा ऋण सहकारी संस्था लि. महेन्द्रपुल पोखरा ९ का लागि निम्न अनुसारको कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक योग्य र कार्य गर्न सक्ने नेपाली नागरिकले आफ्नो योग्यता, कार्यअनुभवको प्रमाणपत्र, हस्तलिखित निवेदन सहित दरखास्त आह्बान गरिन्छ ।

बजार प्रतिनिधि – १५ जना
योग्यता : एसएलसी/एसईई उत्तीर्ण
तलब : संस्थाको नियमानुसार

आवेदन दिने अन्तिम मिति :

२०७७/११/०७ गते कार्यालय समयसम्म

नोट : चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता ।

सम्पर्क : परामर्श बचत तथा ऋण सहकारी संस्था लि.

महेन्द्रपुल पोखरा ९, फोन नं. : ०६१– ५४३१६१

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका