प्रचण्ड- माधवमाथि ओलीको ब्यंग्य वर्षा,भेट्नु कुहिएर झरेका दुइटा फलले रुखै मेरो हो भन्ने ? हेर्नुहोस
काठमान्डाैँ, १९ पुस । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ रु खिया कहाँ लागेको रहेछ रु दुइटा […]