साहित्यकार सुमलकुमार गुरुङसँग गुरुङ साहित्यिक मञ्चको साक्षत्कार कार्यक्रम सम्पन्न
पोखरा, १ असार । गुरुङ साहित्यिक मञ्च नेपालले आज एक कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायका अध्यक्ष सुमलकुमार गुरुङसँग साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । विगत लामा समयदेखि बेलायतलाई कर्मथलो बनाएर नेपाली साहित्यमा कलम चलाउदै आउनु भएका गुरुङको कविता, कथा, नियात्रा गरि करिब आधा दर्जन कृति प्रकाशित रहेका छन् । पर्वतको चित्रेमा जन्मेर भारतमा शिक्षा […]