पत्रकार पुनको नियात्रा संग्रह “बस्तीभित्र” लोकार्पित
पोखरा, १७ असोज । पत्रकार, लेखक तथा नियात्राकार तिलकप्रसाद पुर्जा पुनद्वारा लिखित नियात्रा संग्रह “बस्तीभित्र”को शुक्रबार लोकार्पण गरिएको छ । नेपाल मगर संघ, कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पणपछि बोल्दै मन्त्री लम्सालले प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएको बताउनुभएकाे […]