ओझाको संयोजकत्वमा हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन
लेखनाथ । हामी र हाम्रो सान, बेगनासताल हाम्रो आँगन” भन्ने नाराका साथ शनिवार एक सम्पन्न एक भेलाले हाम्रो बेगनासताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरेको छ । बेगनासताललाई माया गर्ने विभिन्न उमेर समूहका व्यक्तिहरुको भेलाले नवराज ओझाको संयोजकत्वमा प्रवद्र्धन तथर्द समिति गठन गरेको हो । तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, […]