सुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि
काठमाडौँ, १८ पुस । सुदूरपश्चिम प्रदेशमा गएको तीन दिनमा कोभिड—१९का शङ्कास्पद ७७३ जनाको नमूना परीक्षण गरिँदा ११३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा र डडेलधुरा, डोटीलगायत जिल्लाका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । तीन दिनमा […]