पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ
कर्णबहादुर रोकाया, हुम्ला, २१ पुस । सञ्चारका विभिन्न याम आयाम, विधि विधान र प्रविधिहरुको प्रयोगले मानव जीवनलाई सरल, सरस र सबल बनाउनमा सहयोग गरेको छ । विश्वमा हजारौं प्रकारका सञ्चारका विधिहरुको प्रयोग भएको पाइन्छ तापनि हुम्ला जिल्लाको स्याँडा गाउँमा जहाँ प्रत्येक वर्षको पुसे औंसी अर्थात् भूओ औंसीका दिनमा पानीबाट सञ्चार गरेर गाउँको रेखठेक, थीतिबन्द गर्ने […]