१४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता
पोखरा,२३,पुष । नेपाली काँगे्रसले पोखरामा विशाल विरोध प्रदर्शन गर्ने भएको छ । “ जुटौ संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा , ,उठौँ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा ” भन्ने मूलनाराका साथ विशाल प्रदर्शन हुदैछ भने प्रर्दशन पौष २५गते, विहान ११ बजे, औद्योगिक क्षेत्रमबाट शुरु भई अमरसिंहमा गई कोणसभा गरी समापन हुनेछ । सम्पुर्ण लोकतन्त्रमा आस्थावान ब्यक्तिहरु प्रर्दशनमा […]