”धरान शहर”का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित
धरान, १६ पुस । ”धरान शहर” बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। ”धरान शहर” बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक […]