भीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी प्रेन्सा रेग्मीको प्रस्तुती
भीरकोट, २९ पुस । सानै उमेरमा सामाजिक कार्यको सोचका साथ अगाडी बढ्नु भएकी बहुमुखी प्रतिभाकी धनी बाल प्रतिभा प्रेन्सा रेग्मीले स्याङ्गजाको भीरकोट नगरपालिकामा आफ्नो प्रस्तुती राख्नुभएको छ । कक्षा ३ मा अध्ययन गर्दै गरेकी ८ वर्षीय रेग्मीले सानो उमेरको मान्छेले सानो काम बाट समाज परिर्वतन गराउने उद्धेश्यले कोरोनाको कहरको वेला माक्स वितरण,फुड वैंक,कपडा वैंक,र बुक […]