पर्वतको विहादीमा सात वर्षीया बालिका बलात्कृत
लक्ष्मीप्रसाद सापकोटा, पर्वत, जेठ १७ । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरज खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका […]