लाङ्दी गाउँ तमु समाजको अध्यक्षमा बालकृष्ण गुरुङ
पोखरा । पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ३ लाङ्दी गाउँबाट पोखरामा आइ वसोवास गर्नुभएका तमुहरुको साझा संस्था लाङ्दी गाउँ तमु समाज पोखराको हालै सम्पन्न भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सु.शेरबहादुर गुरुङ, सचिवमा चिजकाजी गुरुङ, सहसचिवमा ना.सु. रामप्रसाद गुरुङ, कोषाध्यक्षमा सु.हरिकुमार गुरुङ र सदस्यहरुमा चन्द्रप्रसाद गुरुङ, […]