सर्वेश्वरका व्यवसायिहरुको तीन दिने प्रवद्र्धनात्मक भ्रमण सम्पन्न
पोखरा, ३० जेठ । पोखराको सर्वेश्वरमार्गस्थित व्यवसायिहरुको टोली तीन दिने प्रवद्र्धनात्मक तथा अवलोकन भ्रमण सकेर पोखरा फर्किएका छन् । सर्वेश्वर व्यवसायि समितिको आयोजनामा पर्वत, बाग्लुङ्ग तथा म्याग्दीका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल भएको हो । भ्रमणका क्रममा टोलीले कास्कीको नयाँपुल, पर्वतको कुश्मा बजार, म्याग्दीको बेनी र गलेश्वर तथा बाग्लुङ्ग र गलकोटका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल गरेका थिए । म्याग्दीमा […]