नवलपरासी लागूऔषधसहित ३ जना पक्राउ, दुर्घटनामा १ जना घाइते
नवलपरासी, ५ असार । मिति २०७६/०३/०५ गते कावासोती नगरपालिका-९चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको । (RSCC) चेकिङ टोलीले चेकजाच गर्ने क्रममा ३ जनालाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङ्टार बस्ने वर्ष २२ को पुर्णमान श्रेष्ठ, नवलपरासीको गैडाकोट नगरपालिका-६ का अन्दाजि वर्ष १८का बिनोद बि।क। र पाचथरको तुम्बेवा गाउँपालिका-१ का वर्ष […]