म्याग्दीको टोड्केमा फस्टायो मुला खेती
गलेश्वर, २६ कात्तिक । साग, तरकारी, अचार, सलाद, गुन्द्रक र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला म्याग्दीको एक गाउँका दुई कृषक परिवारको लागि जीवन जिउने आधार बनेको छ । म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुलानै टोड्केको पहिचान बनेको छ भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । […]