सोलेडाँडाको पर्यटकीय विकासमा शहीद उद्यानले नयाँ आकर्षण थप्ने
म्याग्दी, ८ मङसिर । पर्यटकीय गन्तव्यस्थल सोलेडाँडामा शहीदोद्यानले नयाँ आकर्षण थप्ने भएको छ । गत वर्षदेखि बनाउन थालिएको उद्यान यसपाली पूरा गर्ने लक्ष्य छ । तमानखोला गाउँपालिका–४ मा निर्माणाधीन उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराजशास्त्री र दशरथ चन्दको सालिक राखिनेछ । यस्तै १० वर्षे सशस्त्र सङ्घर्षमा तमानखोलाबाट शहादत प्राप्त गर्ने चार जनाकोसमेत सालिक राख्ने […]