लमजुङको दोर्दी करिडोरमा बाढी, बाढीमा परेर ४ जनाको मृत्यु ८ जनाको उद्धार, ६ जना बेपत्ता
लमजुङ, ९ साउन । लमजुङको दोर्दी करिडोरमा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाएर मृत्यु भएका भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका-८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा-६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन्। उनीहरुको लमजुङ जिल्ला सामुदायिक […]